
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको संसदिय दलको नेतामा यामलाल कंडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेशको बुधवार बसेको बैठकले कंडेलललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा (क) बाट कंडेल विजयी भएका थिए ।


दर्शन खबर । १३ पुष २०७९, बुधबार