
अम्मर राजवंशी सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर ३ को कालिका मावी धारापानीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा किरण खड्का सर्वसम्त चयन भएका छन् । उनि नेपाली काँग्रेस गुर्भाकोट नगरपालिका वडा नम्बर ३ का वडा समितिका सचिव समेत हुन् । उनी विशेष गरि युवा पुस्तामा लोकप्रियता हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले गुर्भाकोटको कालिका माध्यमिक विद्यालयलार्ई शिक्षा तथा भौतिक पुर्वाधारलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएको छन् । नबनिर्बाचित समितिलाई विद्यालय परिवार अभिभावकहरुले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


दर्शन खबर । ३ पुष २०७९, आईतवार