रुकुम पश्चिम। रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा भारी मतान्तरले अगाडि छन् । हालसम्म गणना भएको मतमध्ये शर्माको पक्षमा ४ हजार १० मत आएको छ भने उनको प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाको १ हजार ५९४ मत मात्रै छ । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत प्राप्त गरेको छन् ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार