जाजरकोट । जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् । उनले ११ हजार ६४ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ७ हजार ५४७ र राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।

दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार