सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसले अग्रता कायमै राखेको छ । मंगलवार विहान ५ बजेको ताजा अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले १० हजार २ सय २५ मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले ८ हजार ६ सय ४४ मत प्राप्त गरेका छन । यहाँ विसि भन्दा थानी १ हजार ५ सय ८१ मतले अगाडि छन्


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार