काठमाडौं । डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले १ हजार ७३६ मतसहित अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत सहित उनलाई पछ्याएका छन् । यस्तै नेपाली कांग्रेस बिपीका कर्ण बहादुर मल्ल ६२३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार