Online News Portal
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । यसअघि पटक पटक सचिवालय बैठक स्थगित हुँदै आएको थियो। नेकपाभित्र स्कुल विभागको विषयमा विवाद कायम छ ।
दर्शन खबर । २९ श्रावण २०७६, बुधबार