दैलेखकोे चामुण्डामा शंकास्पद वस्तु फेला

दैलेख। दैलेखकोे चामुण्डामा शंकास्पद वस्तु भेटिएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका– ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको हो । दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले बाहिरदेखि प्लाष्टिकले बाधेर राखेको तर भित्र विष्पोटक पदार्थ केही पनि नभएको बताए । अहिले उक्त मतदान केन्द्रमा मतदान कार्य जारी रहेको छ ।

 


तपाईको प्रतिक्रिया