जजकरणीमा सल्यान पश्चिमबाट एक युवक पक्राउ

दुर्गा विसि सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ का १९ वर्षिया रेमन्त वुढा जजकरिणिमा जिल्ला चलाउन भएका छन् ।विवहा गर्छु भन्दै बाँकेकि १८ वर्षिया नाम परिवर्तन ५५ लाइ कार्तिक १२ गते उनकै घरमा पुगि वाटोबाट वोलाएर फकाइ ल्याएको रिनाको भनाइ छ ।अवेर राति सल्लीबाट माल्पेको जंगलमा लगेर मोवाइल समेत खोसि,रुखमा झुण्डयाउने प्रयास गरेको साथै उक्त प्रयास असफल भएपछि उनलाई भिरबाट खसाइ सक्त घाइते वनाएको थियोे ।

आँखा,टाउको,अनुहार भरि शरिरिकका विभिन्न अंगहरुमा घावै घाउ भएकि युवती वेहोस अवस्थामा विहानपख नजिकै जंगलमा उनी कराउँदै गर्दा स्थानीय महिलाहरुले उनको उद्दार गरि प्रहरी समक्ष खबर गरेको जनाएको छ ।दोषि केटाले उनको मोबाइल समेत नियन्त्रण लिएको र ईलाका प्रहरी कार्यालय सल्लिवजारले विहानै देखि उक्त केटाको खोजि कार्या थालेको थियोे । स्थानीयको सहयोगमा पिडित युवतीको मोबाइल सहित वुढालाइ सल्लि प्रहरीले पकडन सफलता प्राप्त गरेको छ ।जजकरणि गर्ने उदेश्यका साथ उनले उक्त प्रयास गर्न नसके पछि भिरबाट धकेलेर फालेको ती पिडितको भनाइ रहेको छ ।

वुढालाइ अहिले जिल्ला चलन गरेको छ ।थप अनुसन्धान पछि अन्य कुरा खुल्ने प्रहरीको भनाइ रहेको छ ।ती युवकले जजकरणिको प्रयास सफल नभए पछि उनले ज्यानै लिने उदेश्यले भिरबाट खसाएको पिडित रिनाको भनाइ रहेको छ ।उनलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।जजकरणि गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।


तपाईको प्रतिक्रिया