सुर्खेतमा नेकपा एस आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्ने


सुर्खेत । एकीकृत समाजवादी सुर्खेतले क्षेन नम्वर १ प्रदेशसभा (ख) र क्षेत्र नम्वर २ को दुवै प्रदेशमा आफ्नै चुनाव चिन्हबाट निर्वाचनमा प्रतिशप्रधा गर्ने भएको छ ।
एकिकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालका अनुसार गठबनधनबाट सुर्खेतमा आफ्नो पार्टिलई टिकट नदिएपछी आफ्नै चुनाव चिन्हबाट निर्वाचनमा लड्ने तयारी भएको हो । जनमतको रक्षा गर्नका लागी पनी आफ्नै चुनाव लड्ने बडुवालले बताए । यस्तै प्रतिनिधीसभा र निर्वाचन क्षेत्र नम्वर १ (क) मा भने गठबन्धनको निर्णय अनुसारनै निवार्चनमा सामेल हुने उनको भनाई रहेको छ ।


तपाईको प्रतिक्रिया