
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले संविधान दिवशको अवशरमा शुभकामना व्यक्त गरेका छन् ।
नेपालको संविधान सात वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवशरमा कर्णालीबासी लगाएत स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली नागरिकहरुमा शुभकामना व्यक्त गरेका हुन् । विगत सात दशक देखी शान्तीपुर्ण आन्दोलन र शसस्त्र संर्घसको दौरानमा जिवन उत्सर्ग गर्ने महान सहिदहरुप्रती हार्दीक श्रद्धान्जली अर्पण गर्दै वेपत्ता, घाईते, अपाङ्ग भएका लगाएत सबैमा शुभकामना मार्फत आभार समेत व्यक्त गरेका छन् ।



दर्शन खबर । ३ आश्विन २०७९, सोमबार