संविधान दिवशको पुर्व सन्ध्यामा लेकवेशीमा दिप प्रज्वलन


सुर्खेत । ७ औं संविधान दिवशको पुर्व सन्ध्यामा लेकवेशी नगरपालिकामा दिप प्रज्वलन गरिएको छ ।
आईतवार भएको कार्यक्रममा नगरप्रमुख उमेश कुमार पौडेलले संविधान दिवस मनाउनुको औचित्य माथि प्रकाश पार्दै, संविधानले आम नागरिक र स्थानीय सरकारलाई दिएका अधिकार सरहानीय रहेको र संविधानको औचित्य माथि बेला बेला प्रश्न उठिरहेको बेला यसको संरक्षणको जिम्मेवारी जनप्रतिनिधि र कर्मचारीह? सबैमा उत्तिकै रहेको बताए ।
नगर प्रमुख उमेश कुमार पौडेल, नगर उप प्रमुख विमला खड्लुक, प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारी लगाएत नगरपालिकाका , कर्मचारीह?को उपस्थितिमा दिप प्रज्वलन गरिएको हो ।
फोटो फिचर

तपाईको प्रतिक्रिया