कर्णाली प्रदेशले विभिन्न शिक्षकहरूलाई निमावि तहमा गरेको बढुवाको सिफारिस (सूचनासहित)

सुर्खेत / शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेशले विभिन्न शिक्षकहरूलाई निमावि तहमा बढुवाको सिफारिस गरेको छ ।

विभिन्न मितिमा प्रकाशित बढुवा सूचना अनुसार बढुवा सिफारिस गरिएको बुधवार सूचना जारी गर्दै आयोगले जनाएको छ ।


तपाईको प्रतिक्रिया