सुर्खेत । कर्णालीका पत्रकारलाई स्नातोकोत्तर अध्ययन गर्न छात्रवृत्ति दिइने प्रदेश सरकारको घोषणा गरेको छ ।
कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले यस्तो बताएका हुन ।

दर्शन खबर । २२ जेष्ठ २०७६, बुधबार