Online News Portal
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर बजारलाई धुलो धुवाँल तथा पलाष्टीकमुक्त क्षेत्र बनाईने भएको छ । कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले यस्तो बताएका हुन ।
दर्शन खबर । २२ जेष्ठ २०७६, बुधबार