

भेरी नगरपालिका
२ करोड २७ लाख ११ हजार बेरुजु
लेखापरीक्षण गरेको रकम १ अर्व ६२ करोड २७ लाख ४० हजार ( बेरुजु प्रतिशत १.४०)
छेडागाड नगरपालिका
३ करोड २३ लाख ४४ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व ५७ करोड १० लाख ४३ हजार ( बेरुजु प्रतिशत २.०६)
नलगाड नगरपालिका
८ करोड ६७ लाख २१ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व २९ करोड ३७ लाख ३ हजार
(बेरुजु प्रतिशत ६.७० )
जुनीचाँदे गाउँपालिका
४ करोड २६ लाख २१ हजार
लेखा परीक्षण गरेको रकम १ अर्व २० करोड ५५ लाख ३९ हजार
(बेरुजु प्रतिशत ३.५४ )
कुशे गाउँपालिका
७ करोड ५० लाख ३५ हजार
लेखापरीक्षण गरेको रकम ९१ करोड ५२ लाख २० हजार
(बेरुजु प्रतिशत ८.२० )
बारेकोट गाउँपालिका
१ करोड ५१ लाख १४ हजार
लेखापरीक्षण गरेको रकम १ अर्व ४ करोड ११ लाख ३१ हजार
(बेरुजु प्रतिशत १.४५)
शिवालय गाउँपालिका
४ करोड ५ लाख ५१ हजार
लेखापरीक्षण गरेको रकम ९० करोड ७७ लाख
(बेरुजु प्रतिशत ४.४७ )


दर्शन खबर । ३२ असार २०७९, शनिबार