बर्दियामा गोली लागी एक जनाको मृत्यु

सुर्खेत / बर्दिया जिल्लाको गुलरिया नगरपालिका–३ का हेमराज गोडियाको भारतीय जङ्गलमा गोली लागि मृत्यु भएको छ ।

भारतको जङ्गलमा निउरो टिप्न गएका गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको हो । बर्दियाका डिएसपी सूर्य सुवेदीले गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया