सुर्खेतको गूर्भाकोटले ल्यायो ९५ करोड ५८ लाख बजेट 

सुर्खेत । जिल्लाको गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । शुक्रबार आगामी वर्ष २०७९र८० का लागि नगर उपप्रमुख मैना वि।कले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् ।

यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ ।


तपाईको प्रतिक्रिया