बजेट भाषण – कर्णाली बसपार्क निर्माण गरिने

सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली बसपार्क निर्माण गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट भाषण गर्दै बसपार्क निर्माण गरिने बताएका हुन् । जसका लागि
आवश्यक बजेटको व्यवस्थापन गरिएको छ ।

 


तपाईको प्रतिक्रिया