सुर्खेत – कर्णाली प्रदेश भर हुने सडक विस्तार हुने भएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै अर्थ मन्त्री विन्दमान विष्टले सडक विस्तारका लागि बजेट विनियोजन गरिएको बताए ।
मन्त्री विष्टका अनुसार उक्त सडक विस्तारका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।


दर्शन खबर । १ असार २०७९, बुधबार