दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं–सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए।

यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो। शनिबार नै यस विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।


तपाईको प्रतिक्रिया