सुर्खेत – पूर्वप्रधानमन्त्री डा- बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षकै उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।
अब म पनि ६८ वर्षको भएँ, मैले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएँ, बजेट प्रस्तुत भइसकेपछि उनले दर्शन खबरसँग भने, गरीब देशको नागरिक भएको हुनाले म आफूले लिने सामाजिक सुरक्षा भत्ता लिन्नँ ।


दर्शन खबर । १५ जेष्ठ २०७९, आईतवार