सुर्खेत – सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन् । त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताएका छन् ।
अब सेनिटरी प्याड उत्पादन गर्न आवश्यक सामाग्री आयात गर्न १ प्रतिशत मात्र भन्सार लगाइने भएको छ ।


दर्शन खबर । १५ जेष्ठ २०७९, आईतवार