भेरीगंगामा गठबन्धन दललाई हराउँदै नेकपा एमाले विजयी

सुर्खेत । भेरीगंगा नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेका यज्ञ प्रसाद ढकाल विजयी भएका छन् । उनले १० हजार २२ मत ल्याई गठबन्धन दल नेपाली कांग्रेसका राम बहादुर सिंहलाई पराजीत गरेका हुन । सिंहले ९ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै उप प्रमुखमा नेकपा एमालेकी धनसरा बोहोरा ९ हजार ६ सय १४ मत प्राप्त गरी नगर उपप्रमुखमा विजयी भएकी हुन । यस्तै गठबन्धन दल नेकपा माओवादीका नन्द बहादुर कार्की (नरेन्द्र)ले ८ हजार ९ सय १३ मत प्राप गरेका छन् ।


तपाईको प्रतिक्रिया