भेरीगगा । भेरीगंगा नगरपालिकामा मतगणना सुरु भएको छ । भेरीगंगा नगरपालिकाको कार्यलयमा पौने दुई बजे देखी मतगणना सुरु भएको हो । हिजोनै मतदान सकिएपनी करीव १४ घण्टा पछीमात्र मतदान सुरु भएको हो । १३ वटा वडा रहेको भेरीगंगामा वडा नम्वर १ र वडा नम्वर २ कोे एकै पटक मतगणना सुरु भएको जनाईएको छ ।


दर्शन खबर । ३१ बैशाख २०७९, शनिबार