वडाध्यक्षको घरमा झडप हुँदा प्रहरीले गर्‍यो ९ राउण्ड हवाई फायर

 

मुगु मुगुमा कांग्रेस माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी राउण्ड हवाई फायर गरेको बुधवार सोरु गाउँपालिका भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए

अहिले अवस्था नियन्त्रणमा आएको सामान्य अवस्था ,’ उनले लोकान्तरसँग भने,‘ पनि घटना स्थलमा जाँदै छु, पूर्ण विवरण आइसकेको छैन

माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरूले हुलहुज्जत तोडफोड आगजनी प्रयास गरेका थिए प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राइफलबाट राउण्ड सर्टगनबाट राउन्ड हवाई फायर गरिएको थियो लोकान्तर 

तपाईको प्रतिक्रिया