सुर्खेत । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस सुर्खेतकाे बराहतालमा आगलागी भएको छ । बराहताल गाउँपालिका–८ मसिना नजिक शुक्रबार बसमा आगलागी भएको हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको जनाएको छ ।


दर्शन खबर । ११ चैत्र २०७८, शुक्रबार