चैत्र ५ गते वीरेन्द्रनगर ११ धुलियाबिट नजीकै टिप्परको ठक्कर बाट शारदा मावी छिन्चुमा अध्ययनरत छात्रा लक्ष्मी पुलामीको मृत्यु भएपछी सोमवार विहान देखी छिन्चु बजार विद्यार्थीहरुको अगुवाईमा बन्द भएको छ । बन्दका कारण यातायातका साधनहरु ठप्प्प भएका छन् ।

दर्शन खबर । ७ चैत्र २०७८, सोमबार