
सुर्खेत । अमेरिकी सहयाेग सम्बन्धी परियाेजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झाैता आइतबार अनुमाेदन भएपछि आज नेपाल बन्दकाे आह्वान गरिएकाे छ । एमसीसी राष्ट्रघाती रहेकाे भन्दै विप्लव नेतृत्व नेकपासहित ६ राजनीतिक दल र दुई माेर्चाले आज नेपाल बन्दकाे आह्वान गरेका हुन् ।
बन्दले कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा प्रभाव यस्ताे छ ।



दर्शन खबर । १६ फाल्गुन २०७८, सोमबार