भोलिदेखि सिनेमा हल खुल्ने


काठमाडौँ । कोभिड महामारीको कारण बन्द भएका सिनेमा हलहरू १ फागुन (भोली)बाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन ।सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने भएका छन् ।


तपाईको प्रतिक्रिया