
बर्दिया । बर्दियाको बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते भएका छन ।
बाँसगढी नगरपालिका वडा नं.३ डुडुवा खोला स्थित कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ख ५३८२ नम्बरको बस विहिवार विहान करीब ३ बजे दुर्घटना भएको हो ।
बसमा सवार ३५ यात्रुहरु मध्य २७ जना स्थानिय अस्पतालमा उपचारश्चात डिस्चार्ज भइसकेका छन भने ८ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरु को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।


दर्शन खबर । २० माघ २०७८, बिहीबार