कर्णालीका आर्थिक मामिला मन्त्री विष्ट नियुक्त,लिए पद तथा गोपनियताको शपथ


सुर्खेत । कर्णालीका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले गोपनिएताको सपथ लिएका छन । मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्तीका लागि प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका थिए ।

नवनियुक्त मन्त्री विष्टले म‍‌गलबार नै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका छन । उनलाई प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाएका हुन ।


तपाईको प्रतिक्रिया