माओवादी केन्द्र लेकवेशी ४ काे अध्यक्षमा निर्माेही

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लेकवेसी नगरपालिका वडा नं ४ को प्रथम अधिवेशनबाट सुरेश शिह (निर्मोही) को अध्यक्षतामा आइतबार सर्वसहमत रुपमा २९ सदस्यिय समितिको वडा कमिटी गठन गरिएको छ । सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा सरिता शाही (कार्कि), सचिवमा भक्ति प्रशाद चपाई, सह–सचिवमा पामाओवादी केन्द्र लेकवेशी ४ काे अध्यक्षमा निर्माेहीर्वती चन्द, कोषाध्यक्षमा झशेन्द्र पोखरेल, सदस्य नवराज चपाई सहित २९ सदस्यिय समितिको वडा कमिटि सर्वसहमत गठन गरिएको हो । आइतबार सम्पन्न अधिवेशन नेकपा माओवादी केन्द्रको लेकवेशी नगर इन्चार्ज सिता नेपालीको प्रमुख आतिथ्यता तथा सुरेश सिंह (निर्मोही) को अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र का रामबहादुर चपाई, लेकवेशी नगरपालिका वडा नं.–३, का वडा अध्यक्ष तिलक प्रसाद पाण्डे, प्रताव पौडेल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया