
सुर्खेत । सुर्खेतका ९९ मध्य ९२ वडामा एमालेको अधिवेशन सम्पन्न भएको छ । ७ ९ वटा स्थानीय तहका ९९ वडामध्य बराहतालका ५ वटा, सिम्ताको वडा नम्वर ३ र भेरिगंगा नगरपालिकाको ११ नम्वर वडामा अधिवेशन रोकिएको हो ।
यस्तो छ अध्यक्षहरुको नामावली –
लेकवेशी नगरपालिका वडा नम्बर १ हर्ष बहादुर पुन, वडा नम्बर २ मोतिसिंह गुरुङ, वडा नम्बर ३ थीरबहादुर चलाउने, वडा नम्बर ४ कणर्बहादुर राना, वडा नम्बर ५ हरिलाल घर्ती वडा नम्बर ६ कृष्णबहादुर थापा, वडा नम्बर ७ दीपक पौडेल, वडा नम्बर ८ हरि कंडेल, वडा नम्बर ९ राजु पौडेल, वडा नम्बर १० यामप्रसाद आचार्य
सिम्ता गाउँपालिकामा, वडा नम्बर १ सुकलाल शर्मा, वडा नम्बर २ खगेन्द्र सिंह, वडा नम्बर ४ शंकर खड्का, वडा नम्बर ५ वालकृष्ण शाही, वडा नम्बर ६ ललितसिंह ठकुरी, वडा नम्बर ७ नवीन केसी, वडा नम्बर ८ हस्तबहादुर चन्द, वडा नम्बर ९ नरबहादुर राना र वडा नम्बर ३ मा १३ गते अधिवेशन हुने बताईएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १ गौतम थापा, वडा नम्बर २ युबराज कडेल, वडा नम्बर ३ तुलाराम बिस्ट, वडा नम्बर ४ राम बहादुर ओलि, वडा नम्बर ५ बेल बहादुर डागी, वडा नम्बर ६ कुल बहदुर ओलि, वडा नम्बर ७ बालाराम शर्मा, वडा नम्बर ८ तुलसिन्ह बिक, वडा नम्बर ९ पहलमान घर्ती, वडा नम्बर १० रुद्र खत्री, वडा नम्बर १३ इन्द्रदेब गिरि,वडा नम्बर १४ बेल बहादुर बिक, । भेरीगंगा नगरपालिका वडा नम्बर १ पदम वली, वडा नम्बर २ गोरख बुढा, वडा नम्बर ३ विशाल पुन, वडा नम्बर ४ गङग खत्री, वडा नम्बर ५ जापेन्द्र महरा, वडा नम्बर ६ बिजय बाह्रघरे, वडा नम्बर ७ दिलिप बस्याल वडा नम्बर ८ काशी शर्मा, वडा नम्बर ९ बिरजित बस्याल,वडा नम्बर १० मोहन केसी, वडा नम्बर १२ मेघ बहादुर बिक, वडा नम्बर १३ पृथ बहादुर बुढा, वडा नम्बर ११ मा अधिवेशन हुन बाँकी रहेको छ ।
चिङ्गाड गाउँपालिका, वडा नम्बर १ चेत बहादुर घले, वडा नम्बर २ गगन राना, वडा नम्बर ३ नहकुल डिसि, वडा नम्बर ४ टेक बहदुर राना, वडा नम्बर ५ मोहन रानावडा नम्बर ६ छबिलाल राना अध्यक्षमा चयन भएका छन् । पञ्चपुरी नगरपालिका
वडा नम्बर १ हिक्मत बहादुर बुढा, वडा नम्बर २ भीमबहादुर बुढा, वडा नम्बर ३ रामु चपाई, वडा नम्बर ४ राम प्रसाद अधिकारी, वडा नम्बर ५ पदमराज रिमाल, वडा नम्बर ६ शेरबहादुर सार्की, वडा नम्बर ७ मानबहादुर साउद, वडा नम्बर ८ पञ्चासिंह थापा, वडा नम्बर ९ पूणर्प्रसाद खराल, वडा नम्बर १० सुरेश शर्मा, वडा नम्बर ११ दिलु सुनार, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ हरि पौडेल, वडा नम्बर २ लालसिंह सुनार, वडा नम्बर ३ विनोदसिंह विष्ट, वडा नम्बर ४ नवराज कंडेल, वडा नम्बर ५ बासु आचार्य, वडा नम्बर ६ चक्र खड्का, वडा नम्बर ७ खड्क बहादुर दर्लामी, वडा नम्बर ८ देवी पौडेल, वडा नम्बर ९ धनबहादुर सलामी, वडा नम्बर १० लक्ष्मी शाही, वडा नम्बर ११ रविन्द्र रेग्मी, वडा नम्बर १२ चुडामणि चपाई, वडा नम्बर १३ बासुदेव पौडेल,वडा नम्बर १४ नवराज रोकाय, वडा नम्बर १५ हिक्मत वली, वडा नम्बर १६ भुपेन्द्र ज्ञवाली, चौकुने गाउँपालिकामा वडा नम्बर १ दिनेश थापा, वडा नम्बर २ दिनेश कठायत, वडा नम्बर ३ गणेश राना, वडा नम्बर ४ तुलाराम मस्र्यांनी, वडा नम्बर ५ तुलाराम हिस्की, वडा नम्बर ६ हरिकला विसी, वडा नम्बर ७ कासीराम देवकोटा, वडा नम्बर ८ पर्शुराम वास्तोला, वडा नम्बर १० कलम शाही, वडा नम्बर १० मा अधिवेशन हुन बाँकी
बराहताल गाउँपालिका
वडा नम्बर ४ जगमल बुढा, वडा नम्बर ५ कमल थापा, वडा नम्बर ८ पदम कुमार नेपाली, वडा नम्बर ९ दानबहादुर गाहा, वडा नम्बर १० दीपक र बाँकी ५ वडामा अधिवेशन हुन राकिएका छन् ।


दर्शन खबर । १० कार्तिक २०७८, बुधबार