सुर्खेत । सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई १ हजार ३ सय सेट पिसिई सहयोग गरेको छ । संस्थाले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा पुगेर आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
हाल सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संस्थाले पिपिई सेटसँगै अन्य स्वास्थ्य सामग्री समेत सहयोग गरेको छ ।



दर्शन खबर । ७ जेष्ठ २०७८, शुक्रबार