तत्काल ‘स्वास्थ्य संकटकाल’ नलाग्ने

काठमाण्डौँ  । नेपालमा तत्काल स्वास्थ्य संकटकाल नलाग्ने स्वस्थ तथा परराष्ट्रमन्त्री प्रदीप जानकारी दिएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्य जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने बताए ।
‘रिजल्ट आउने भयो भने मात्र स्वास्थ्य संकटकाल लगाउनुपर्ने हुन्छ । महामारीविरुद्ध युनिफाइड ढंगबाट अघि बढ्नु नै अहिलेको आवश्यकता हो’, उनले भने ।


तपाईको प्रतिक्रिया