कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

प्रमुख विपक्षी एमालको अवरोधका कारण प्रदेशसभा संचालन भइरहेको थिएन। अब केही दिनपछि बजेट अधिवेशन बोलाइने छ।

नेपाली रैबार


तपाईको प्रतिक्रिया