जागरणकर्मी वली र लोकान्तरकर्मी थापा सम्मानीत


सुर्खेत, ०६ असोज । जागरण एफ एम सुर्खेतका स्टेशन म्यानेजर दिपेन्द्र वली र लोकान्तर डटकमका कर्णाली प्रदेश प्रतिनिधी तथा संसदिय मामिला पत्रकार समाज सुर्खेतका अध्यक्ष यस वर्षको  प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
दुबै जना सुर्खेतमा रहेर विगत लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दै आएका छन् । मंगलबार प्रेस काउन्सील नेपालको ५१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको अवसरमा उनीहरुलाई  सम्मान गरिएको हाे ।
कार्यक्रमका अवसरमा सभामुख अग्निप्रसाद सापकोटाद्धारा युवा पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।


तपाईको प्रतिक्रिया