रेडियो कार्यक्रम जनतासंग लेकवेशी नगरपालिका (अडियो )

सुर्खेत । युवाहरुलाई स्थानिय स्तरमै रोजगारी सृजना गर्नका लागी स्थानिय सरकारले कस्तो योजना बनाउनु पर्छ । रोजगारीका लागी नेपाल बाहिर गएका र उनिहरुले त्यँहा सिकेका सिप र क्षमतालाई स्थानिय स्तरमै प्रयोग गर्नका लागी के गर्न सकिन्छ, युवाहरुको भुमिका के कस्तो हुनु पर्छ स्थानिय सरकारले के कस्तो योजना बनाउदै छ, लगाएतका विषयमा तयार पारिएको रेडियो कार्यक्रम जनतासंग लेकवेशी नगरपालिकाको अर्को अंक सुन्नका लागी यहाँ क्लीक गर्नुहोस ।

तपाईको प्रतिक्रिया