जन्मदिनको अवसरमा कंडेलले गरे आश्रमलाई सहयोग

सुर्खेत, १३ माघ ।
आफ्नो जन्मदिनको अवसरमा सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई एक युवाले सरसफाईका सामाग्री सहयोग गरेका छन् ।्
विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने हरि प्रसाद कंडेलले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खानेपानि ट्याङ्कि, बाल्टिनहरु, सरसफाई सामाग्रिका साथै फलफुलहरु वितरण गरेका हुन् ।
पछिल्लो समय कोरियन भाषा प्रशिक्षणका लागी ट्रस्ट एजुकेसन सेन्टर नामको शिक्षालय संचालन गरीरहेका छन् ।
विगत केहि समय देखि संचारमाध्याममा समेत आवद्ध समेत रहेका कंडेलले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताए ।


तपाईको प्रतिक्रिया