सुर्खेत । प्रहरीले कुनैपनि लागुऔषध बरामद गरिसकेपछि हतार–हतार सार्वजनिक गर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भने सार्वजनिक गर्दैन ।
कानून अनुसार कुनैपनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पुर्याएर नष्ट गर्नुपर्छ । तर, वार्षिक रुपमा ठूलो परिणाममा लागुऔषध बरामद् भएपनि अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता देखिएको छैन ।
यस विषयमा प्रहरीले लागुऔषध नष्ट गरेको कुनै प्रमाण दिन नसक्नुले पारदर्शितामा प्रश्न उठ्ने गरेको छ । (हेर्नुस भिडियो)


दर्शन खबर । ३ माघ २०८१, बिहीबार