सुर्खेती कलाकार भरत शाही ठकुरीको ‘फेरे पछि रङ्ग ’ सार्वजनिक ( भिडियो सहित )

सुर्खेती कलाकार तथा सर्जक भरत शाही ठकुरीको दोस्रो प्रस्तुति रहेको आधुनिक गित ‘फेरे पछि रङ्ग ’ नामक गीत सार्वजनिक भएको छ । सर्जक शाहिको दोस्रो गित लेखु शहयात्रीको शब्द ः सगितमा आधुनिक नयाँ कोशेली बजारमा आएको हो ।
शाहिले आफ्नै युट्युब च्यानल “भरत शाहि अफिसियल” बाट गीत सार्वजनिक गरेका हुन् । गीतमा नेपाल आईडल सिजन ५ का प्रतियोगी सुर्खेतका सुनिल बसेलले आवाज दिएका छन् भने भिडियोमा शाही र बबिना परियारको अभिनय रहेको छ ।
शाहिले यसअघि सुनमाया र जाउजाउ चेली चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् । ‘फेरे पछि रङ्ग’ बोलको गीतलाई पनि दर्शक श्रोताले विगतका सिर्जनाजत्तिकै रूचाउने विश्वास लिएको सर्जक शाहिले बताएका छन ।
भीडियो हेर्नुहोस् ः

 

 

 

तपाईको प्रतिक्रिया