सुर्खेत। विश्वविद्यालय अनुदान आयोगको व्यवसाय विकाश योजना कार्यक्रमको लागि सुर्खेतका चार वटा समुह छनोटमा परेका छन्।विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबद्र्धन कार्यक्रम अन्तरगत नेपालभर वाट ४६ वटा समुहहरु छनोटमा पर्दा सुर्खेतको मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)का रैथाने सिड्स, ए.जि. भेन्चरस्, कर्णाली याप्पल जुस कम्पनी र टालाटुलि वाटुली समुहहरु प्रबद्र्धन कार्यक्रमका लागि छनोटमा परेका हुन् ।
विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल भरका विभिन्न उच्च शैक्षिक संस्थाहरुवाट कार्यक्रको लागि व्यवसाय बिकास योजनाहरु माग गरिएको थियो ।


दर्शन खबर । १९ आश्विन २०८०, शुक्रबार