काठमाडौंबाट सुर्खेत आउदै गरेको यात्रुबहाक बस दुर्घटना,  २५ बढी यात्रु घाइते

सुर्खेत। दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।

काठमाडौं बाट सुर्खेत आउदै गरेको कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका याुत्रहरुको उपचारकालागि लमही अस्पताल पठाइएको छ ।

बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट पल्टिएकोछ ।

तपाईको प्रतिक्रिया