बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २८ पैसा र बिक्री दर १४० रुपैयाँ ९२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १५९ रुपैयाँ ०९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


तपाईको प्रतिक्रिया