३१ सीडीओको सरुवा, सुर्खेतमा बसन्त अधिकारी (सूचीसहित)

सुर्खेत । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे सरुवा गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेल जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएका छन् भने सुर्खेतमा गृह मन्त्रालय काठमाडाैँका बसन्त अधिकारी आएका छन् ।
सुचि हेर्नुहोस् ।

 


तपाईको प्रतिक्रिया