सुर्खेत, १७ बैशाख ।
सिम्ता गाउँपालिका सुर्खेतमा ७५ प्रतिशत योजना कार्यान्वयनको काम सम्पन्न भएको छ ।
अर्थिक वर्ष २०७५÷०७५ का लागी विनियोज भएको सामाजिक बिकास तथा पुर्वाधार बिकास निर्माणका योजनाहरु कार्यान्वयन गर्ने क्रममा अहिले सम्म ७५ प्रतिशत योजनाहरु सम्पन्न भएको जानकारी गाउँपालिकाले जानकारी दिएको छ ।
टिभि टुडे टेलिभिन संग कुराकानी गदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमालले योजना कार्यान्व्यनको कामलाई समयमे सक्ने गरि प्रशासनिक कामलाई अगाडि बढाएको जानकारी दिनुभयो ।
बाँकि रहेका योजनाहरुलाई पनि असारको मसान्त सम्म सक्ने गरि गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा रहेको योजनाहरुको जेष्ठ महिनाको मसान्त सम्म भुक्तनी गरिसक्ने गाउँपालिकाको योजना रहेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिले बताउनुभयो ।
सिम्ता उज्यालो कार्यक्रम, ईन्द्र बिसि फाष्ट ट्रयाक र शहिद ऋषी स्मृती चक्रपथ लाई गाउँपालिकाले गौरवको योजनाको रुपमा लिएको सोहि अनुसार काम भईरहेको गाउँपालिका अध्यक्ष केसिले बताउनुभयो ।


दर्शन खबर । १७ बैशाख २०७६, मंगलवार