Online News Portal
मुगु। मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले बाजी मारेको छ। कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् । शाहीले १४ हजार ७०२ मत पाउँदा एमालेका कार्कीले १० हजार ७०८ मत पाएर हारे ।
दर्शन खबर । १० मंसिर २०७९, शनिबार