७ हजार ४५७ मतान्तरसहित गगन थापा विजयी

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापा ५ हजार ४ सय ४१ मतान्तरले गगन थापा विजयी भएका छन् । थापाले २१ हजार ३ सय ३ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ४६ मत मात्रै पाएका छन् । उनी यस अघिका दुई संसदीय निर्वाचनमा निरन्तर विजयी भएका थिए । यो जितसँगै थापाले काठमाडौँ–४ मा ह्याट्रिक जित निकालेका छन् ।


तपाईको प्रतिक्रिया