सुर्खेत २ मा थानीको अग्रता कायमै , विसिले पछ्याउँदै 

सुर्खेत। निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ ९५७० मत गणना गर्दा कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका हृदयराम थानीले ४ हजार ६ सय १८ हजार मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले ३ हजार ६ सय मत प्राप्त गरेका छन । यस्तै ४२५ मत बदर भएका छन ।


तपाईको प्रतिक्रिया